कक्षा १२ को नतिजाः झण्डै सात हजार विद्यार्थीले ल्याए ३.६१ देखि ४ जीपीए (सूचीसहित)

काठमाडौं : कक्षा १२ को परीक्षामा ५१ प्रतिशत विद्यार्थी पास भएका छन् ।  गत वर्ष  ४९ प्रतिशत विद्यार्थी  सबै विषयमा पास  भएका  थिए । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा  ६ हजार ९७६ जनाले ३.६१ देखि ४ जीपीए ल्याएका छन् ।

नतिजा अनुसार गत वर्ष भन्दा यस वर्ष३.६१ देखि ४ जीपीए  ल्याउने विद्यार्थी ०.७२ प्रतिशतले बढी छन् ।३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ३८ हजार ९९९ रहेको छ।

परीक्षा बोर्डले माथिल्लो जीपीए ल्याउने विद्यार्थीको संख्या बढेको बताएको छ।  यस्तै १ लाख ८२ हजार ९२६ जना एनजी ल्याएका छन् ।  सबैभन्दा बढी ‘नन ग्रेडिङ’ एनजी अ‌ंग्रेजी विषयमा आएकाे छ । १ लाख ९ हजार ५२७ जनाकाे अ‌ंग्रेजी विषयमा एनजी आएकाे हाे ।

याे वर्ष   ३ प्रतिशतले  नतिजामा सुधार भएकाे  बाेर्डका अध्यक्ष महाश्रम शर्माले बताए । परीक्षा गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको  थियो ।

कक्षा १२ को परीक्षाफल यसरी हेर्न सकिन्छ नतिजा ?

कक्षा १२ को परीक्षामा ५१ प्रतिशत विद्यार्थी पास भएका छन् ।  गत वर्ष  ४९ प्रतिशत विद्यार्थी  सबै विषयमा पास  भएका  थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार