आर्नभको जन्मदिनको अवसर पारी दृष्टि फाउन्डेसनमा फलफूल सेवा

आर्नभको जन्मदिनको अवसर पारी दृष्टि फाउन्डेसनमा फलफूल सेवा

धनगढी : आर्नभ जैगडीको पहिलो जन्मोत्सवको अवसरमा दृष्टि फाउन्डेसन मा फलफूल सेवा गरिएको छ ।

आईतबार आर्नभको जन्मदिनमा दृष्टि फाउन्डेसनमा आश्रित आमा दिदीबहिनी हरू र बच्चाहरूलाई फलफूल खुवाइएको हो ।

दृष्टि फाउन्डेसन नेपालको स्थापना देखि हाल सम्म पनि निरन्तर सहयोग गर्दै आएकोमा आर्नभका बुवा राजन जैगडी र भावना जैगडी लाई दृष्टि फाउन्डेसन परिवारले फलफूल सेवाका लागी हृदय देखि धन्यवाद व्यक्त गरेको छ ।

जैगडी परिवारले पनि बाबुको जन्मदिन यसरी नै मनाउने र भविष्यमा आर्नभ लाई सामाजिक कार्यमा लाग्न प्रेरणा मिलोस् सबैको साथ र शुभेच्छा मिलोस् भनी उक्त कार्य गरिएको बताएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार