बि स्टार अवार्डमा भीम खड्काले निरीमया बाट प्राप्त गरे-सर्बोकृष्ट मोडलकाे अवार्ड

काठमाडौं : बि.स्टार फिल्मस् प्रा.लीले आयोजना गरेको ‘न्यू लुक बि.स्टार फिल्मस् म्युजिक अवार्ड २०२३’ बुधवार सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा भव्य रुपमा सम्पन्न भएको छ । बिभिन्न विधामा गरिएको अवार्डमा बाट खड्काले नीरीमयाको’ गीत बाट बर्षकै सर्बोकृष्ट मोडल अवार्ड (ज़ुरी) पाउन सफल भएका हुन ।

उनले खुसी व्यक्त गर्दै आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेका छन्  “खुसिको पल: मेरो १२ बर्ष को साङ्केतिक यात्रामा यो अर्को अवार्ड थपिएको छ! बि.स्टार फिल्मस म्युजिक अवार्ड २०८० लोक दोहोरी बिधा ‘नीरीमयाको’ गित बाट बर्षकै सर्बोकृष्ट मोडल अवार्ड (ज़ुरी) पाउन सफल भएकोछु!

यो अवार्ड ‘निरिमयाको’ टिमको मेहनत र सम्पुर्ण मलाई माया,साथ सपोट गर्नु हुने नातेदारआफन्त,साथीभाई तथा दर्शक श्रोताहरु प्रति समर्पित गर्दछु! हजुरहरुको भोट र साथ-सपोट ले गर्दा यो अवार्ड हात पार्न सफल भएको छु!आयोजक टीम जुरि लगाएत हजुरहरु सम्पुर्ण लाई हृदय देखि धन्नेबाद दिन चाहन्छु , पुनः धेरै-धेरै माया अनि सम्मान छ हजुरहरु सम्पुर्णमा ।
खड्का विगत लामो समय देखि नेपाली कलाकारितामा सक्रिय छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार