कैलालीमा प्रधानमन्त्री प्रचण्डलाई देखाईयो ठाउँ-ठाउँमा कालो झण्डा

कैलालीमा प्रधानमन्त्री प्रचण्डले गरे ठाउँमा ठाउँमा कालो झण्डाको सामना

धनगढी : कैलालीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी कैलालीले कालो झण्डा देखाएको छ । नेकपा(माओवादी) केन्द्रका नेता महेश बढुवालको श्रद्धान्जली र घोडाघोडी क्याम्पसको कार्यक्रम सकेर गौरीगंगा नगरको भवन उद्घाटन गर्न जादा पार्टीले कालो झण्डा देखाएको हो ।

व्याख्यात्मक टिप्पणीको नाममा राष्टघाती सम्झौता एमसीसी सम्झौता पास गरेको भन्दै प्रचण्डलाई कालो झण्डा देखाएको पार्टीले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार