मोनिका बोहराको “छुट्टिने बेलामा” सार्वजानिक (भिडियो सहित)

नृत्य तथा अभिनयमा पोख्त मोडल मोनिकाको नयाँ म्युजिक भिडियो "छुट्टिने बेला" सार्वजनिक भएको छ ।

काठमाडौं : युवा पुस्ताको मोडलिङ क्षेत्रमा आकर्षण बढेसँगै अवसर र चुनौतीहरू समेत थपिदै गएका छन । युवा पुस्ताको सर्बाधिक रोजाइमा परेको मोडलिङ क्षेत्र दिनानुदिन फैलिदै गएको छ ।

त्यस्तै मोडल/नायिका बन्ने चाहना लिएर मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर सुरु गरेकी मोडल मोनिका बोहरा सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनी प्रतिको आकर्षण हो ।

नृत्य तथा अभिनयमा पोख्त मोडल मोनिकाको नयाँ म्युजिक भिडियो “छुट्टिने बेला” सार्वजनिक भएको छ । लोकप्रिय गायिका अन्जु पन्तको आवाजमा रहेको गीतमा शब्द ड्रिप चाम्लिङ र संगीत शान्तिराम राईको रहेको छ ।

यस गीतको भिडियोमा मोनिका सँगै रजनी गुरुङ, अनान सिंह, जिनिस तामाङ्ग, राज डोंग (आर डी) फिचर्ड छन् । गीतको छायांकन उत्सव दाहालले गरेका छन् भने सम्पादन विकाश दाहालको छ। भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

67%

खुसी

0%

दुःखी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार