भारतमा जारी आईसिसी विश्वकपमा आज अस्ट्रेलिया र पाकिस्तान भिड्दै

अस्ट्रेलिया र पाकिस्तान भिड्दै

काठमाडौं : भारतमा जारी आईसिसी एकदिवसीय विश्वकप अन्तरगत आज अस्ट्रेलिया र पाकिस्तान भिड्दैछन् । बैंगलुरुलमा हुने खेल नेपाली समय अनुसार दिउसो सवा २ बजे सुरु हुनेछ।

खेल तालिकामा पाकिस्तान चार अंकसहित चौथो र अस्ट्रेलिया दुई अंकसहित छैटौं स्थानमा रहेको छ।

समान एक खेल हारेका दक्षिण अफ्रिका र पाकिस्तानको चार अंक छ। नेटरनरेटमा पाकिस्तान चौथो स्थानमा छ। खराब सुरुआत गरेको अस्ट्रेलिया तीन खेलमा एक मात्रै जितेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार