अस्मिता अधिकारी र रोशन अधिकारीको स्वरमा रहेको गीत ‘सलल’ सार्वजनिक [भिडियो]

अस्मिता अधिकारी र रोशन अधिकारीको स्वरमा रहेको गीत ‘सलल' सार्वजनिक [भिडियो]

गायक अस्मिता अधिकारी र गायक रोशन अधिकारीको स्वरमा रहेको गीत ‘सलल’ सार्वजनिक भएको छ । लेखुु सहयात्रीको शब्द सङ्गीत, उदय राज पौडेलको एरेञ्ज र श्याम श्वेत रसाइलीको मिक्सिङ–माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गम्भीर विष्टको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा प्रिन्सी खतिवडा ,प्रिज्मा खतिवडा र गायक स्वयम् रोशन अनि राज आचार्य फिचर्ड छन् ।

पवन सुसलिङको छायाँकन रहेको भिडियोमा दृश्य सम्पादन दिन्सनले गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ ।

गायक रोशन अधिकारी हाल अमेरिकामा बस्छन्, उनको नेपाली संगीत प्रीतिको मोह उच्च छ। उनै गायक अधिकारीका धर्ती आकाश, रित्तो रित्तो, कोसेली ,धर्ती नखोली , शंका, कहीले भर्याङ धरै नखोली जस्ता कयौ गीत चर्चित छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार