स्वीजरल्याण्डको ६५ करोड अनुदान प्राविधिक शिक्षाका लागि स्वीकृत गर्ने सरकारको निर्णय

स्वीजरल्याण्डको ६५ करोड अनुदान प्राविधिक शिक्षाका लागि स्वीकृत गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले प्राविधिक शिक्षाका लागि स्वीजरल्याण्ड सरकारले प्रदान गरेको अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले स्वीजरल्याण्ड सरकारले प्राविधिक शिक्षाका लागि दिएको अनुदान स्वीकृत गर्ने निर्णय गरेको हो।

प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले स्वीस फ्रेक ४.४६५ मिलियन (करिब ६५ करोड नेपाली रुपैयाँ) नेपाललाई अनुदान दिने घोषणा गरेको छ। 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार