धनगढीले बुटवललाई हरायो

धनगढीले बुटवललाई हरायो

काठमाडौँ : नेपाल सुपर लिग (एनएसएल) फुटबलको बिहीबार भएको खेलमा धनगढी एफसीले जित हाँसील गरेको छ । साविक उपविजेता धनगढी एफसीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुटवल लुम्बिनी एफसीलाई १–० गोलले हरायो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको इन्जुरी समयमा धनगढीका लागि विदेशी खेलाडी ओलावाले आफिजले निर्णायक गोल गरेका थिए । 

जारी लिगमा धनगढीको यो दोस्रो जित हो । धनगढीले पहिलो खेलमा वीरगन्जलाई हराएको थियो । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार