नेपाल सुपर लिगमा इलामलाई हराउँदै पोखरा शीर्ष स्थानमा उक्लियो

नेपाल सुपर लिग
नेपाल सुपर लिग

काठमाण्डौ : नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्सले स्पोर्टिङ्ग इलाम एफसीलाई १–० गोलले पराजित गरेको छ । पोखराको लागि सन्जीव विष्टले ४७ औँ मिनेटमा गाल गरे ।

आजको जितसँगै पोखरा आठ अङ्क सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । इलामको चार खेलमा तीन अङ्क मात्र रहेको छ । एनएसएलमा भोलि एफसी चितवन र बुटवल लुम्बिनी एफसीबीचको खेल बेलुका ५ बजे दशरथ रङ्गशालामा हुने छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार