सुरु भयाे सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन

सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन सुरु

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको हिउदे अधिवेशन आजदेखि शुरु भएको छ । २ बजेदेखि हिउदे अधिवेशन शुरु भएको हो ।

अहिले सभामुख भीमबहादुर भण्डारीले प्रदेश प्रमुखले पठाएको पत्र पढेर सुनाएका छन् भने  शुभकामना मन्तव्य व्यक्त गर्ने कार्यसूचि रहेको छ ।

प्रदेश सरकारका प्रवक्ता शिवराज भट्टले प्रदेश सभा बैठकको पहिलो दिन प्रदेश सभाले कार्यसूचि तयार पारेको बताए । उनले सचिवालयले यस वर्ष कार्यान्वयन हुन नसकेका कानुन तथा थुप्रै नयाँ विजनेश पाउने बताए । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार