सुविधा थैलीमा रहेको औषधिको शुल्क परिमार्जन गर्दै स्वास्थ्य बीमा बोर्ड, हेरौं १२०८ वटा औषधिको नाम र प्रस्तावित शुल्क

औषधिको शुल्क

काठमाडौं : स्वास्थ्य बीमा बोर्डले सुविधा थैलीमा रहेका औषधिको शुल्क परिमार्जन गर्ने भएको छ। बोर्डले यसका लागि सेवा प्रदायक स्वास्थ्य संस्थाहरु एवं सर्वसाधारणहरु तथा सरोकारवालाहरुसँग सुझाव माग गरेको छ।

बोर्डले सुविधा थैलीमा रहेका १२०८ वटा औषधिको नाम र प्रस्तावित शुल्क सार्वजनिक गर्दै सुझाव माग गरेको हो। बोर्डको गत पुस ९ गतेको निर्णय अनुसार सुविधा थैलीमा रहेका औषधिको शुल्क समयानुकुल परिमार्जन गर्न समिति गठन गरिएको थियो। उक्त समितिले प्रस्ताव गरेको मूल्यसूचीका विषयमा बोर्डले सुझाव माग गरेको हो।

यस्तो छ, हेरौं १२०८ वटा औषधिको नाम र प्रस्तावित शुल्क :

Medicine_List_and_Propose_Price_For_Feedback_Collection_Jan26_2024sodhpatra

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार