धनगढीमा आरोमा कम्पनीको इलेकट्रोनिक स्कुटर चलाउँदा-चलाउँदै अचानक सडकमै जल्यो

धनगढी: धनगढीमा आरोमा कम्पनीको इलेकट्रोनिक स्कुटर चलाउँदा-चलाउँदै आगलागी भएर जलेको छ । बुधवार साँझ करिब ४ः५५ बजेको समयमा सहिद गेट स्थित छ लेन सडक खण्डमा उक्त स्कुटरमा अचानक आगलागी भएको हो ।

स्कुटर चालक धनगढी वडा नंं. ४ का ५३ वर्षीय कृष्ण प्रसाद शर्मा सुरक्षित रहेका छन् भने सु.प.प्र ०१०११प ६६३१ नम्बरको इलेक्ट्रिक स्कुटर जलेर अस्थिपञ्जर मात्रै बाँकी रहेको छ ।  

धनगढीमा आरोमा कम्पनीको इलेकट्रोनिक स्कुटर चलाउँदा-चलाउँदै अचानक सडकमै जल्यो

उक्त आगो प्रहरी, स्वस्तिक अस्पतालकाे फायर एक्सटेन्सन र मोटर मार्फत पानी चलाई स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ । अगलागी कसरी लाग्यो भन्ने विषयमा प्रहरीले थप जाँच बुझ गरिरहेको छ ।

धनगढीमा आरोमा कम्पनीको इलेकट्रोनिक स्कुटर चलाउँदा-चलाउँदै अचानक सडकमै जल्यो
धनगढीमा आरोमा कम्पनीको इलेकट्रोनिक स्कुटर चलाउँदा-चलाउँदै अचानक सडकमै जल्यो
धनगढीमा आरोमा कम्पनीको इलेकट्रोनिक स्कुटर चलाउँदा-चलाउँदै अचानक सडकमै जल्यो
धनगढीमा आरोमा कम्पनीको इलेकट्रोनिक स्कुटर चलाउँदा-चलाउँदै अचानक सडकमै जल्यो

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार