नेपाल चिकित्सक सङ्घ सुदूरपश्चिम सेती शाखाको नयाँ समिति चयन, अध्यक्षमा भट्ट

नेपाल चिकित्सक सङ्घ सुदूरपश्चिम सेती शाखाको नयाँ समिति चयन, अध्यक्षमा भट्ट

धनगढी: नेपाल चिकित्सक सङ्घ सुदूरपश्चिम सेती शाखाको नयाँ कार्यकारिणी समिति चयन भएको छ । बुधवार सर्वसम्मत रूपमा अध्यक्ष सहित ११ सदस्यीय कार्यकारिणी समिति चयन गरिएको हो । 

वर्ष २०२४ देखी २०२७ सम्मका लागी नव निर्वाचित कार्यकारिणी समितिको अध्यक्षमा डा. खगेन्द्र राज भट्ट, उपाध्यक्ष डा. नरबहादुर मौनी, सचिव डा. मेराज आलम अन्सारी, कोषाध्यक्ष डा. रवीन्द्रदेव भट्ट, सह-सचिव डा. जगदीश विष्ट, सह-कोषाध्यक्ष डा. जोनस तिवारी चयन भएका छन् ।

यस्तै, सदस्यहरू मा क्रमशः डा. विजय विक्रम बम, डा. चेतराज भट्ट, डा. गणेश फुलारा, डा. मोहन नाथ र डा.शाम्यक शाक्य चयन भएका छन् । भने यस अघि सङ्घको अध्यक्ष डा. प्रदीप मिश्र रहेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

50%

खुसी

0%

दुःखी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार