रचना र दिनेशको स्वरमा “लौननी” आउँदै

रचना र दिनेशको स्वरमा “लौननी” आउँदै

काठमाण्डौ : लोकप्रिय गायक तथा सर्जक दिनेश श्रेष्ठ र गायीका रचना रिमालको स्वरमा “लौननी” बोलको गीत सार्वजनिक गर्ने तयारी थालिएको छ ।

बिशेष गरेर बजारको मागअनुसार विभिन्न गीत सिर्जना गर्न खप्पिस उनको अब छिट्टै सार्वजनिक हुने गीतको म्युजिक भिडियो छायांकनको क्रममा रहेको छ ।   

उक्त गीतलाई दिनेश श्रेष्ठ नामको युट्युब च्यानल मार्फत सार्वजनिक गरिने जनाइएकाे छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार