कविता र सनम अभिनीत भ्यालेन्टाइन डे गीत ‘तिमी नभए’ सार्वजनिक

कविता र सनम अभिनीत भ्यालेन्टाइन डे गीत ‘तिमी नभए’ सार्वजनिक

काठमाडौं : सनम कठायत र कविता न्याैपाने फिचर्ड गीत ‘तिमी नभए’ सार्वजनिक भएकाे छ । रमेश किशाेर ढकालकाे स्वर राजकुमार बगरकाे शब्द/संगितमा तयार भएकाे गीतमा प्रेम भाव झल्किएको छ ।

राजु कार्कीकाे एरेन्ज रहेकाे गीतमा राजकुमार बगरकै मिक्स/मास्टरिङ्ग छ । जनक सिहंकाे निर्देशनमा तयार भएकाे भिडीयाे दिपक गिरीले खिचेका हुन् । अमृत चापागाईंकाे सम्पादन गरेका हुन् ।

भिडियाेमा :

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार