प्रमोद खरेलको स्वर रहेको म्युजिक भिडियो ‘मार्‍यौ तिमीले’ सार्वजनिक

Maryeu Malai - Pramod Kharel

काठमाडौँ : प्रमोद खरेलको स्वर रहेको म्युजिक भिडियो ‘मार्‍यौ तिमीले’ सार्वजनिक भएको छ । उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा जेनेलिया श्रेष्ठको अभिनय रहेको छ । भिडियोमा जेनेलियाले प्रेमिकाको भूमिका निभाएकी छिन् भने दीपेन्द्र राज गिरीले प्रेमीको भूमिका निभाएका छन् ।

सो गीतमा सिडी विजय अधिकारीको कम्पोज छ भने रमेश लुइँटेलले शब्द उनेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार