भटनामा एक महिना सम्म मनाईने दनौज जात सुरु, पहिलो दिन आज जागरन

भटनामा दनौज जात सुरु पहिलो दिन आज जागरन

बैतडी : बैतडीको पुर्चौडी ४ भटनामा दनौज जात सुरु भएको छ । शुक्रवार शिवरात्रि सँगै आज साँझबाट दनौज जातको पहिलो दिन आज जागरन मनाइएको हो । 

यहाँ मालिका र महादेवको आज पूजा आराधना हुने गर्दछ ।  आज बाट दनौज जातको प्रक्रिया मालिका माताको पूजा गर्ने कार्य एक महिनाभर चल्ने र चैते दसैँमा पर्ने राम नवमी पछिको एकादशीको दिन विशेष रूपमा देवी मालिका शिव लगायतका ३३ कोटी देवताको जयजयकार गर्दै समापन हुने छ ।  

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार