जय नेपाल कपको पहिलो दिन ऐश्वर्य र टिकापुर क्याम्पस भिड्ने

धनगढी : नेपालमै पहिलोपटक आयोजना हुनलागेको जय नेपाल कप २०८० को पहिलो दिन एश्वर्या बहुमुखी क्याम्पस धनगढी र टिकापुर बहुमुखी क्याम्पस कैलाली भिड्ने भएका छ्न । प्रतियोगिताको पहिलो खेल यहि फागुन २८ गते बिहान १०:३० बाट सुरु हुनलागेको हो ।

नेबिसंघ कैलालीको आयोज र शिवपुरी युवा क्लब धनगढीको प्राविधिक सहयोगमा सञ्चालन हुन लागेको उक्त प्रतियोगिता फाप्ला क्रीकेट मैदान धनगढीमा खेलाईने छ ।

जय नेपाल कप २०८० मा सुदूरपश्चिम प्रदेश भरिका ८ टिमको सहभागीता रहने आयोजकले जनाएको छ ।

हेर्नुस् खेलको नियम र पुरस्कार राशी :

सभागी टिम र खेल समय बारे यस्तो छ ? टाई सिट :

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार