अरुलाई शपथ खुवाउँदा-खुवाउँदै प्रदेश प्रमुखको पद चैट

अरुलाई शपथ खुवाउँदा-खुवाउँदै प्रदेश प्रमुखको पद चैट

धनगढीः सरकारले सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले तीन प्रदेश प्रमुखलाई पदमुक्त गर्नको लागि राष्ट्रपतिकहाँ सिफारिस गर्ने निर्णय भएको प्रवक्ता रेखा शर्माले बताइन्।

साथै गण्डकी र मधेश प्रदेशका प्रदेश प्रमुखलाई समेत हटाउने निर्णय गरेको छ। प्रदेश प्रमुख जोशीको ठाउँमा सुदूरपश्चिममा सरकारले नजिर मियाँलाई पठाउने निर्णय गरेको छ।

यसैगरी गण्डकीमा डिल्लीराज भट्ट  मधेस प्रदेशमा सुमित्रा भण्डारीलाई सिफारिस गरिएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार