SKIP THIS

S.P.A  Collage

धरैका हासोका पात्र ‘भेलुबाजे’ प्यूठानका मिन बहादुर बुढामगरको निधन

प्यूठान

काठमाडाैं : भेलु बाजे नामले चर्चित प्युठानका ६२ वर्षीय मेनबहादुर बुढाको निधन भएको छ । लामो समय रोगले थलिएका उनको बिहीबार प्युठान अस्पतालमा उपचारकाे क्रममा निधन भएको हो ।

टिकटक र युट्युबमा यति धेरै भाइरल भएका भेलु बाजेलार्ई टेलिफिल्म ‘ख्यालठट्टा’ले पनि अभिनय गराएकाे थियाे । उनी आफ्नो कुरा अभिव्यक्त गर्न अर्कै भाषा र टोन प्रयोग गर्छन् जसलाई मानिसहरूले एकदमै रुचाउथे ।

उनले बोल्दा प्रयोग गर्ने बेल्कुल, हत्तेरिका, एकदम च्वाँक र पख्नुस् त लगायतका शब्दमा टिकटकमा थुप्रैले अभिनय पनि गर्थ्रे ।

वरिष्ठ संगीतकार बीबी अनुरागीले भेलु बाजेसँग मिलेर ‘काटे डाली कैन’ गीत समेत रेकर्ड गराएका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार