‘प्रचण्डले विभिन्न पार्टी निल्दै आएको इतिहास छ, एमाले पनि निल्ने प्रयास गर्दै थिए’: बस्नेत

नेकपा एमालेका नेता महेश बस्नेत

काठमाडौं: नेकपा एमालेका नेता महेश बस्नेतले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले निल्ने प्रयास गरेको तर नसकेको आरोप लगाएका छन् ।

राष्ट्रिय युवा सङ्घ नेपालका इन्चार्ज बस्नेतले नेकपा एमाले निल्न खोज्दा प्रचण्ड दाँत भाँचिएर थोते भएकोसमेत बताए । विभिन्न पार्टी निल्दै आएको इतिहास छ रहेको भन्दै उनले एमाले निल्न खोज्दा प्रचण्ड दाँत भाँचिएर थोते भएका बताए ।

उनले एमाले अबको एक मात्र देशभक्त पार्टी रहेको भन्दै केही खराब मनसाय भएका मान्छेहरू पार्टी छाडेर गएको र सही नेताहरू एमालेमार्फत कम्युनिस्ट आन्दोलनमा एकबद्ध भएको बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार