काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक साँझ ५ बजेलाई बोलाएको एक मन्त्रीले जानकारी दिए ।
नियमित मन्त्रिपरिषद्को बैठक सोमबार र बिहीबार बैठक बस्ने गरेको छ । प्रधानमन्त्री ओलीले भोलि आइतबार संवैधानिक परिषद्को बैठक पनि डाकेका छन् । यद्धपी छलफल के विषयमा केन्द्रित हुने भने खुलाइएको छैन ।