नेपाली भूमिमा दाहसंस्कार गर्दा कञ्चनपुरमा भारतीय सुरक्षाकर्मी एसएसबीको अवरोध

नेपाली भूमिमा दाहसंस्कार गर्दा कञ्चनपुरमा भारतीय सुरक्षाकर्मी एसएसबीको अवरोध

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपालीलाई दाहसंस्कारमा अवरोध गरेको छ। जिल्लाको भीमदत्त नगरपालिका–१० जिमुवाका लाल गिरीको दाहसंस्कारमा एसएसबीले गरेको हो ।

भीमदत्त–९ रिगौनास्थित अन्त्येष्टि स्थलमा दशनामी समुदायले वर्षौंदेखि दाहसंस्कार गर्दै आएका छन्। त्यस स्थानमा एसएसबीले अवरोध गरेपछि स्थानीय आक्रोशित भएका छन्।

वडा नम्बर ९ का वडा अध्यक्ष राना नाथले सतगत कार्यमा समेत भारतीय एसएसबीको अवरोध गरी निन्दनीय कार्य गरेको बताए । आफ्नै भूमिमा समेत सदगत गर्दा छिमेकी भारतीय पक्षबाट अवरोध गलत भएको उनले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार