नेपालमा पहिलोपटक ‘नेपाल मिडिया अवार्ड २०७८’ आयोजना हुने

नेपालमा पहिलोपटक ‘नेपाल मिडिया अवार्ड २०७८’ आयोजना हुने

नेपालमा पहिलोपटक ‘नेपाल मिडिया अवार्ड २०७८’ आयोजना हुने भएको छ । आयोजक ड्रिम हाई नेपालले बुधबार राजधानीमा एक कार्यक्रम गर्दै अवार्डको विभिन्न पक्षबारे जानकारी दिएको छ ।

आगामी पुस २३ गते अवार्ड आयोजना गर्न लागेको जानकारी मिडिया क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘मिडिया अवार्ड’ आयोजना गर्न लागेको ड्रिम हाईका कमल जिसीले बताए । रेडियो, टेलिभिजन, युट्युब, प्रिन्ट तथा अनलाइन मिडियाका विविध विधालाई समेटेर प्रदान गरिन लागेको हो ।

मनोनयनमा परेका कार्यक्रम, प्रस्तोता तथा समाचारलाई मिडिया क्षेत्रका विज्ञको निर्णायक टोलीले मूल्याङ्कन गरि विजेताको घोषणा गरिने आयोजक संस्थाले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार