गन्यापधुराको अध्यक्षमा राष्ट्रिय जनमोर्चाका डडेल्धुरा सह-सचिव अवस्थीद्धारा उम्मेदवारी दर्ता  

गन्यापधुराको अध्यक्षका लागि टंक अवस्थीद्धारा सोमबार उम्मेदवारी दर्ता
प्रकाशित : :

डडेल्धुरा : प्रधानमन्त्री शेरबहादुर देउवाको गृह गाउँपालिका गन्यापधुराको अध्यक्षका लागि २२ वर्षीय युवकले उम्मेदवारी दिएका छन्।  राष्ट्रिय जनमोर्चाका डडेल्धुराका सहसचिव रहेका टंक अवस्थीले सोमबार उम्मेदवारी दर्ता गराएका हुन्।

उम्मेदवारी दर्तापछि उनले भने, ‘यो अन्तिम होइन सुरुवात हो, आन्दोलन हो, युवा पुस्ता र आजको युगको चीत्कार हो।’

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट