धनगढी बजारमा मत माग्दै मेयर, उपमेयर उम्मेदवारद्धय चन्द र राना

धनगढी बजारमा मत माग्दै मेयर, उपमेयर उम्मेदवारद्धय चन्द र राना
प्रकाशित : :

धनगढी : नेकपा एमालेबाट धनगढी उप-महानगरपालिकाको मेयर तथा उपमेयर पदका उम्मेदवारद्धय रणबहादुर चन्द र कन्दकला रानाले मौन अवधि शुरु हुन अघि धनगढीको मुख्य बजारमा मत मागिरहेका छन् ।

धनगढी चौराहबाट एमालेका अन्य सिनियर नेतासहित चन्द र रानाले मतदातालाई आफ्ना एजेन्डा सुनाउदै मत मागिरहेका हुन् ।

उनीहरुले पाँच वर्षमा धनगढीलाई सुन्दर र समृद्ध शहर बनाउन आफूहरुलाई मत दिन आग्रह गरिरहेका छन् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट