गुरही पर्वको अवसरमा धनगढी-उपमहानगरपालिकाले दियो सार्वजनिक बिदा 

धनगढी-उपमहानगरपालिका
धनगढी : कैलालीको धनगढी उप-महानगरपालिकाले राना थारु समुदायले मनाउने गुरही पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । पर्वको अवसरमा यही साउन १७ गते मङ्गलवार उप-महानगरले बिदा दिएको हो ।
उप-महानगरले मङ्गलवार १० बजेर ५० मिनेट जाँदा बिदा बारे सूचना सार्वजनिक गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार