काठमाडौं : बाँकेकाे हात्तीसार केन्द्रबिन्दु भएर ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति बिहान १:२८ मिनेटमा बाँकेलाई केन्द्रबिन्दु केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
भूकम्पको धक्का पश्चिम नेपालको बाँकेसहित र भारतको लखनउ क्षेत्रसम्म महसुस गरिएको थियो ।