धनगढी : नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अर्बौँ रकम भ्रष्टाचार गर्ने दोषीलाई कारबाही माग गरिएको छ ।
आइतबार स्वतन्त्र युवा एकता समाज डडेल्धुराले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको हो ।
स्वतन्त्र युवा एकता समाज डडेल्धुरा संयोजक सुरत तमोलिको नेतृत्वमा बुझाइएको ज्ञापन पत्रमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अर्बौँ रकम भ्रष्टाचार गर्ने दोषीलाई कारबाहीको माग गरिनुका साथै डडेल्धुरामा मात्रै ४२ करोड रकम निक्षेप सङ्कलन गरी बन्द भएको शिव शिखर सहकारीले स्थानीयको रकम फिर्ता गर्नुपर्ने र सहकारीमाथि कानुनी कारबाही हुनुपर्ने माग राखिएको छ ।
बाँकी ज्ञापनपत्र मार्फत :








You must be logged in to post a comment.