हेटौँडामा डाक्टर कुटिएको घटना बारे के भन्छन्, सुदूरपश्चिमका डाक्टरहरु ?

हेटौँडा घटना बारे के भन्छन्, सुदूरपश्चिमका डाक्टर ?
प्रकाशित : :

डाक्टर भगवान् होइनन्, चिकित्सा विज्ञानको ज्ञान, सिप र दक्षताको प्रयोग गर्दै उपचार गर्न सक्दो प्रयास मात्रै गर्ने हुन र कसैलाई पनि अमर बनाउने क्षमता उनीहरूमा हुँदैन भन्दै डाक्टरहरू ले के भने हेर्नु होस् ।

मिति २०८०।०५।२७ गते हेटौँडा स्थित सन्चो अस्पतालमा कार्यरत चिकित्सक माथि भएको साङ्घातिक आक्रमणको घोर निन्दा, भर्त्सना गर्दै नेपाल चिकित्सक संघ (एन.एम.ए) र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट नेपाल (अफिन) ले घोषणा गरेको आन्दोलनको समर्थन गर्दै धनगढीमा कार्यरत चिकित्सकहरूले विरोध जनाएका छन् ।

https://fb.watch/n6WCnA0sI-/

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट