कैलालीको गेटामा अस्पताल सञ्चालनमा आएको छ।







संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको एक सय शय्या क्षमताको अस्पताल बुधवारदेखि सञ्चालनमा आएको हो।


मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठानपछि विश्वविद्यालय घोषणा गरिएको गेटामा सञ्चालनमा आएको अस्पतालमा पहिलो दिन हीजाे १८ जना बिरामीले स्वास्थ्य सेवा लिएका छन्।






You must be logged in to post a comment.