कैलालीमा छाडा पशु चौपायाका कारण किसान आजित, खेतबारीमा लगाएको अन्नबाली जोगाउनै अप्ठेरो

कैलालीमा छाडा पशुचौपायाबाट खेतमा लगाइएको बालीनाली जोगाउन सास्ती
प्रकाशित : :

धनगढीः कैलालीमा छाडा पशुचौपायाका कारण किसान आजित बनेका छन् । पछिल्लो समय खेत बारीमा लगाइएको तरकारी तथा अन्न बाली जोगाउन रातभर जागराम बस्नु पर्दा किसान आजित बनेका हुने ।

छाडा पशुचौपायाको उचित व्यवस्थापन नहुँदा बाली जोगाउ मुस्किल परीरहेको कैैलालीको गोदारी नगरपालिका ६ का किसान बताउँछन् ।

खेत बारीमा फलाउन लागवेको अन्नबाली, तरकारी तथा अन्य नगदेवालीहरु समेत छाडा पशु चौपायाले सधै सो राती खाएर सखाप पारिदिँदा नागरीकहरुमर्कामा परो हुन् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट