प्रधानमन्त्रीको पीएसओमा डीएसपी निशान थापा

अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको निजी सुरक्षा अधिकृत (पीएसओ) को जिम्मेवारी डीएसपी निशान थापाले पाएका छन् ।
प्रकाशित : :

काठमाडौं : अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको निजी सुरक्षा अधिकृत (पीएसओ) को जिम्मेवारी डीएसपी निशान थापाले पाएका छन् ।

शुक्रबार राति प्रधानमन्त्रीको शपथलगत्तै उनी पीएसओ खटिएका हुन् । नेपाल प्रहरीको इन्स्पेक्टरमा २०७० सालमा भर्ना भएका थापा केही महिनाअघि डीएसपी बढुवा भएका थिए । उनी संखुवासभा जिल्लाका बासिन्दा हुन् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट