कैलाली जिल्ला फुटबल संघका अध्यक्ष मल्ल मातृशोकमा

कैलाली जिल्ला फुटबल संघका अध्यक्ष मल्ल मातृशोकमा
प्रकाशित : :

कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्ल मातृशोकमा परेका छन्। उहाँकी आमाको निधन भएपछि २०८२ कार्तिक २९ गते गोदावरी घाटमा अन्तिम संस्कार गरिने भएको छ।

अन्तिम संस्कारका लागि बिहान १० बजे गोदावरी घाटमा पार्थिव शरीर लैजाने कार्यक्रम तय गरिएको छ।

शोकग्रस्त अध्यक्ष मल्ल र परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवङ्गत आत्माको चिर शान्तिको कामना गरिएको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट