‘वानी ब्यवाहर परिर्बतन गर्न नसक्दा नसर्ने रोग बढदो’ : मन्त्री दर्शन बराल

प्रकाशित : :

स्वास्थ्य समाचार

स्वास्थ्य तालिम केन्द्र प्रदेश नं ५को आयोजनामा नसर्ने रोगको प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । ५दिन देखी सुरु भएको नसर्ने रोगको प्रशिक्षक प्रशिक्षण तालिमको एक कार्यक्रमका बिच प्रदेश ५का समाजीक बिकास मन्त्री शुदर्शन बरालले समापन गरे ।

समापन कार्यक्रम बोल्दै मन्त्री बरालले वानी ब्यवाहर परिर्बतन गर्न नसक्दा मानिसमा नसर्ने रोग बढदै गएको बताए ।समाजमा दैनीक यो नसर्ने रोग बढदै गएकोमा चिन्ता प्रकट गर्दे आहार बिहार योगा लागायका कार्यगर्न सुझाब दिएका छन । अहिले समाजमा सर्ने भन्दा नसर्ने रोगका बिरामी बढी भएको बताए ।

गाउँ गाउँमा सबैलाई आनिबानी परिर्बतन हुनेखालका जनचेतनामुलक कार्यक्रम गर्ने स्वास्थ्यकर्मीलाई सुझाब दिए । उनले निति नियम बनाउदैमा स्वास्थ्य क्षेत्र परिर्बतन नहुने भन्दै सबै आ आफनो तहबाट लाग्न सके स्वास्थ्यमा आफु आफनोपरिबार र देस स्वच्छ बन्न सक्ने मन्त्री बरालले बताए ।

समापन कार्यक्रममा स्वास्थ्य निर्देशनालय प्रदेश नं ५का निर्देशक दिनेश कुमार चापागाई प्रदेश आर्पुर्ति केन्द्रका निमित्त निर्देशक बुद्धीराज काफ्ले प्रदेश स्वास्थ्य तालिम केन्द्रका निमित्त प्रमुख भुबन कुबर लगायले बर्तमा अबस्थामा नसर्ने रोगको रोगथाम अबस्था र अब गर्नुपर्ने कामको बारेमा बोलेको थिए ।

प्रदेश नं ५का १२ जिल्लाका मेडिकल अधिकृत एच ए जिल्ला स्वास्थ्य प्रमुख लगायका स्वास्थ्यकर्मिको सहभागि रहेको थियो । उनीहरुले यहाबाट नसर्ने रोगको प्रशिक्षक प्रशिक्षण तालिम लिएपछि गाउँपालिका नगरपालिकामा गएर पुन सबैलाई तालिम दिने कार्यक्रम रहेको स्वास्थ्य तालिमकेन्द्रले जनाएको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट