SKIP THIS

S.P.A  Collage

नेपालमा कोरोना संक्रमितको सङ्ख्या १३ हजार नाघ्यो, ४ सय ६३ थपिए

धादिङ,१५ असार ।
नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ । आज देशभर बिभिन्न स्थानमा गरिएको परिक्षणमा थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

हिजो आईतबार ४ सय ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित मध्ये ११ हजार ६ सय ६२ पुरुष र १ हजार ५ सय ८६ जना महिला रहेका छन् । 

सङ्क्रमितमध्ये पछिल्लो अपडेट अनुसार १ सय २१ जना डिस्चार्ज भएसँगै निको हुनेको सङ्ख्या ३ हजार १ सय ३४ पुगेको छ भने ७७ जिल्लामै कोरोना संक्रमण फैलिएको डा.गौतमले बताउनुभयो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार