शिवशंकर ‘जोगिन्दर’ को गाइजात्रे प्रस्तुति ‘लकडाउन २०७७’

काठमाडौं । हरेक बर्ष गाइजात्राको अवसर पारेर हास्य सामाग्री सार्वजनिक गर्दै आएका कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ (पानवाला)ले यो बर्ष पनि गाईजात्रा विशेष सामाग्री ‘लकडाउन २०७७’ ल्याएका छन् ।
सरकारले लगाएको लकडाउन र यो अवधिमा घटेका राजनीतिक विषय वस्तुलाई समेटेर उनले प्यारोडी गीत ल्याएका हुन् ।
गीतको भिडियो पनि बनेको छ । जसमा अभिनेत्री रोशनी केसी, गायिका राधिका हमाल, शसी थापा, कुमार गुजरेल, शिबराम कार्की, धीरेन्द्र सिंहलगायतको अभिनय गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार