सानिमा लाइफमा रोजगारीको अवसर

काठमाडौं । सानिमा लाइफले शाखा तथा उपशाखाका लागि कर्मचारी माग गरेको छ । कम्पनीले शाखा प्रबन्धक र मार्केटिङ अफिसर पदका लागि कर्मचारी माग गरेको हो ।

इच्छुक आवेदकले कम्पनीको इमेलमा आफनो व्यक्तिगत विवरण, नेपाली नागरिकता, प्रमाणपत्रको प्रतिलिपि तथा काम गर्न चाहेको कार्यलय खुलाई आवेद दिन कम्पनीले आग्रह गरेको छ। आवेदकले साउन १५ गतेभित्र साझँसम्म आवेदन दिन सक्ने छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार