ग्लोबल आइएमई लघुवित्तमा रोजगारीको अवसर

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले सुचना प्रविधि विभागका लागि २ जना, अनुगमन अधिकृतका लागि केही, आन्तिरिक लेखा परिक्षक सहायकका लागि केही, लेखा तथा वित्त विभागीय प्रमुखका लागि एक जना, प्रदेश प्रमुखका लागि २ जना र सहायक कनिष्ठका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

संस्थाले आफ्नो भइरहेको विभिन्न शाखा कार्यालय तथा भविष्यमा खोलिने विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाइएको छ । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार