SKIP THIS

S.P.A  Collage

बैतडी प्रयोगशालामा ६६ जनाको परीक्षण गर्दा एक जनामा कोरोना पुष्टि

एक जनामा कोरोना पुष्टि

बैतडी प्रयोगशाला
बैतडी प्रयोगशाला

बैतडीः जिल्ला अस्पताल बैतडीमा स्थापना भएर सञ्चालनमा आएको पिसीआर प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा एक जनाको रिपोर्ट पोजेटिभ आएको छ।

आइतबार सार्वजनिक रिपोर्ट अनुसार ६६ जनाको परीक्षण गर्दा एक जनामा कोरोना पुष्टि भएको जिल्ला अस्पताल बैतडीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बरजंग सिंहले जानकारी दिए। दशरथचन्द नगरपालिका ४ का ४३ वर्षीय पुरुषलाई कोरोना पुष्टि भएको उनले बताए।

यो सँगै बैतडीमा संक्रमितको संख्या ३८८ पुगेको छ। जसमध्ये सक्रिय संक्रमित १३ जना मात्रै रहेको जनाइएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार