‘ह्याप्पि बर्थडे’ सिताराम कट्टेल (धुर्मस)

सिताराम कट्टेल धुर्मुस आजबाट ३७ वर्षमा प्रवेश

Sitaram Kattel

काठमाडौं । चितवनस्थित निर्माणाधिन ‘गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणमा व्यस्त कट्टेल आफ्नो सामाजिक अभियानमा निरन्तर अगाडी बढीरहेका छन् । हास्य टेलिश्रंखला मेरी बास्सैमा अभिनय गरेपछि उनी सबैको लोकप्रिय भएका हुन् ।

धुर्मस सुन्तली फाउन्डेसनले एकिकृत नमुना बस्ती निर्माण गरेर हस्तान्तरण समेत गरिसकेको छ । हास्यकलाकार हुँदै सामाजिक कार्यमा अग्रसर अभियन्ता सिताराम कट्टेल धुर्मुसले आज जन्मदिन मनाउदै छन् ।

संघर्षशिल धुर्मुस आजबाट ३७ वर्षमा प्रवेश गर्दैछन् । उनलाई देश तथा विदेशमा रहेका साथीहरुले विभिन्न माध्यमबाट शुभकामना दिइरहेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार