SKIP THIS

S.P.A  Collage

भन्सार छली ल्याइएको समानसहित बैतडी प्रहरीद्धारा दुई जना पक्राउ

बैतडीमा अवैध सामानसहित २ जना पक्राउ

बैतडीः भारतबाट अवैध रुपमा भन्सार छली ल्याइएको समानसहित बैतडी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले दार्चुलाको लेकम गाउँपालिका –२ गराडीका ४२ वर्षीय हर्क सिंह कार्की र सोही ठाउँका २६ वर्षीय कृपा राम सार्कीलाई नियन्त्रणमा लिइएको हो।

उनीहरुमा साथबाट ५२ हजार पर्ने २ पेटी बिडी समेत बरामद गरेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।

पक्राउ परेका दुवै जनालाई बिडिसहित कारवाहीका लागि भन्सार कार्यालय झुलाघाट पठाइएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार