एकै दीन धनगढीमा ९० जनामा कोरोना पुष्टि, कुन वडाका कति ?

धनगढी
धनगढी

धनगढी। धनगढी उपमहानगरपालिकामा आज थप ९० जना कोरोना संक्रमित थपिएका छन । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा धनगढीका ९० जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार कैलालीको धनगढी उपमहानगरपालिका–१ मा २६ जना, वडा नम्बर २ मा २३ जना, वडा नम्बर ३ का ९, वडा नम्बर ४ मा १० जना, वडा नम्बर ५ का ४ जना, वडा नम्बर ६ का २ जना, वडा नम्बर ७ का ४ जना, वडा नम्बर ८ का ७ जना, वडा नम्बर ११, १२, १३, १८ का १/१ जना र वडा नम्बर १९ का २ जनामा कोरोना पुष्टि भएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार