देशभर थप १९११ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या कति पुग्यो ?

२४ घण्टामा ९११ जना डिस्चार्ज, डिस्चार्ज हुनेको संख्या कति ?

नेपालमा कोरोना भाइरस

धनगढीः नेपालमा थप १९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको नमुना जाँचमा १९११ जनामा संक्रमण देखिएको हो।

योसँगै संक्रमितको कुल संख्या ७९ हजार ७२७ पुगेको छ। २४ घण्टामा ९११ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार