नेपाल टेलिकमको टावरमा समस्या देखीएपछि कैलालीको सञ्चार सेवा प्रभावित

NepalTelecom
फाईल तस्विर

धनगढी : नेपाल टेलिकमको गेटा टावरमा समस्या आएको छ। कैलालीको गेटामा टेलिकमको टावरमा समस्या देखीएपछि सञ्चार सेवा प्रभावित बनेको हो।

सञ्चार सेवा प्रभावीत भएपछि लाखौँ सेवाग्राही मारमा परेका छन्। नेटवर्कले काम नगर्दा समस्या भएको टेलिकमका सेवाग्राहीले गुनासो गरेका छन्। नेपाल टेलिकम कैलालीले भने गेटामा फाइबरमा समस्या देखीएकाले मर्मत भइरहेको जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार