ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी बिष्टलाई कोरोना पुष्टि

डिएसपी बिष्ट
प्रकाशित : :

धनगढी । कैलालीको अत्तरीयामा रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर बिष्टलाइ कोरोना पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा डिएसपी बिष्टलाई संक्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।

उहाँको गत १९ गते स्वाब सङ्कलन गरिएको थियो । रिपोर्ट पोजेटिभ आएसँगै अहाँ आइसोलेसनमा बस्मनुभएको जनाईएको छ ।

 

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट