ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी बिष्टलाई कोरोना पुष्टि

ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी बिष्टलाई कोरोना पुष्टि

डिएसपी बिष्ट

धनगढी । कैलालीको अत्तरीयामा रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर बिष्टलाइ कोरोना पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा डिएसपी बिष्टलाई संक्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।

उहाँको गत १९ गते स्वाब सङ्कलन गरिएको थियो । रिपोर्ट पोजेटिभ आएसँगै अहाँ आइसोलेसनमा बस्मनुभएको जनाईएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार