नेपाल बाल संगठन कैलाली अध्यक्षको जिम्मेवारी भट्टलाई

नेपाल बाल संगठन कैलालीको अध्यक्षको जिम्मेवारी भट्टलाई
तस्विरः भट्टको फेसबुक वाल बाट

धनगढीः नेपाल बाल संगठन कैलाली शाखाको अध्यक्षमा चुडामणी भट्ट चयन भएका छन्।

नेपाल बाल संगठनको केन्द्रिय समितिले नै कैलाली शाखाको अध्यक्षको जिम्मेवारी भट्टलाई दिएको हो। देशभरीकै समितिहरु भङ्ग गरी नयाँ समिति गठन गरिएको छ।
भट्ट कैलाली वहुमुखी क्याम्पसका स्ववियु सभापति पनि रहेका छन्। उनी अनेरास्ववियुका केन्द्रिय सदस्य समेत रहेका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार