SKIP THIS

S.P.A  Collage

मिस्टर आरजे र हाउडे मायाको फरक प्रस्तुति ‘एक्स-लभ’ सार्वजनिक

मिस्टर आरजे र हाउडे मायाको फरक प्रस्तुति एक्स-लभ सार्वजनिक

गायिका सिर्जना खत्री (हाउडे माया) को नयाँ गीत एक्स-लभ युट्युब मार्फत सार्वजनिक भएको छ । गीतमा सिर्जनासंगै नेपालका चर्चित र्यापर तथा संगितकार राजेन्द्र भट्ट (मिस्टर आरजे) को आवाज रहेकोछ । सिर्जनाकै शब्द र संगित रहेको गीतलाई योगेशकाजी विसीले एरेन्ज गरेका हुन् ।

गायिका सिर्जनाले आफ्नै युट्युव च्यानल सिर्जना खत्रीबाट उक्त गीत सार्वजनिक गरेकी छन्। उनको नौटंकी माया , लाहुरे माया र डबल माया हिट गित हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार