छोराले खान नदिएपछि आमाले भनिन्, ‘छोरालाई सामान्य कारबाही गर्नु, जेलमा नपठाउनु’

छोराले खान नदिएपछि आमाले भनिन्, ‘छोरालाई सामान्य कारबाही गर्नु, जेलमा नपठाउनु’

हेरक आमाको लागि उनका बच्चा सबैभन्दा प्यारा हुन्छन् । चाहे त्यो कुनै पनि परिस्थितिमा किन नहोस् । आफ्नो आमाले बच्चाहरु दुखी भएको हेर्न सक्दैनन् । यस्तै श्योपुरमा एक घटना भएको छ । जहाँ आमालाई दुख दिने छोरोलाई आमाले जेलजान बाट बचाएकी छिन् । एक आमा आफ्नो छोराको गुनासो लिएर जनसुनाईमा पुगेकी छिन् ।
मानपुर रामनाथी जिल्लाको प्रहरी कार्यालयमा एक आमा पुगिन् । उनले आफ्नो पति मेरको १५ वर्ष भएको र पतिको निधनपछि दुई छोराले आफ्नो देखभाल नगरेको बताइन् । उनले सहि तरिकाले कुरा आफुसँग कुरा पनि नगर्ने र खाना पनि राम्रोसँग नदिने गुनासो प्रहरीको समक्ष गरिन् ।

आमाको कुरा सुनेर प्रहरी कलेक्टरले उनको छोरालाई जेलमा हाल्ने कुरा गरे । तर आमाले भनिन् आफ्नो छोरालाई अलिअलि कारबाही गर्नु तर जेलमा नपठाउनु भनिन् । जुन कारबाहीले मलाई हेरविचार गर्छन् । एक आमाको आफ्नो छोराप्रति प्रेम देखेर प्रहरी कलेक्टरले आमाको हेरविचार गर्न सहयोग गर्ने र आमालाई विधवा भत्ता पनि दिलाउने आश्वासन दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार